हुरुक्क
क्रि.वि. [अ.मू. हुरुक्+क]
- मन परेको वस्तु पाउनका लागि हत्ते हाल्ने गरी।
- प्राणवायु निस्कने वा मर्ने चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हुरुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)