हुरेल्नु
स.क्रि. [हुर्र+नु]
- फजुलमा धेरै खर्च गर्नु; अनावश्यक कामकुरामा पैसा मास्नु।
- हुर्र मिल्काउनु; फ्याँक्नु।
- बेसरी खन्याउनु; खत्त्याउनु।
- हुल्नु; कोच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [हुर्र+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)