हुरुरुरु

क्रि.वि. [अ.मू.]

  1. हावा चल्ने वा चल्दा शब्द निस्कने गरी।
  2. निकै जोडसित दौडने चालले।
  3. दन्केर आगो बल्ने गरी।
  4. धेरै जना धमाधम आउने वा जाने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)