हुर्दुङ्ग

ना. [हल्ला-दङ्गा]

  1. ठुलो हल्ला र दङ्गा; कोलाहल।
  2. जथाभावी खर्च गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)