हुर्दुङ्गो

वि.

  1. जथाभावी पैसा खर्च गर्ने; फजुलमा धेरै खर्च गर्ने।
  2. हडबडे; हतपते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)