हुर्दुराउँदो

वि.

  1. निकै वेगसित दौडने खालको; छिटोछिटो हिँड्ने।
  2. कामकुरा राम्रोसँग नटुङ्ग्याउने; हतपते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)