हुर्दुराउनु
अ.क्रि. [हुर्र+दौड+आउ+नु]
- हडबडाउनु; आत्तिनु।
- चाँडोचाँडो दौडनु; दगुर्नु।
- चटारिनु; हुर्दुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [हुर्र+दौड+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)