हुर्र

क्रि.वि. [अ.मू. हुर्+र]

  1. चरा उड्दा आवाज आए झैँ गरी; चरा उड्ने किसिमले।
  2. हलुको चालसित छिटै आउने गरी।
  3. हुर्‍र्‍याउने वा हुच्याउने चालमा।
  4. बतास चल्ने गरी।
  5. आगो बल्ने गरी; हर्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)