हुर्रा
ना.
- गन्जिफाका खेलमा आफूसँग भएजति पत्ती एकै बाजि थापी खेलिने दाउ।
- फ्याँकिने वा हुर्याउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)