हुर्रिनु

अ.क्रि.

  1. वेगसित दौडनु; छिटोछिटो हिँड्नु।
  2. बेसरी दौडँदा लछारिनु वा पछारिनु।
  3. चरा आदि उड्नु।
  4. आगो दन्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)