हुर्‍याउनु

स.क्रि.

  1. वेगसित मिल्काउनु वा फ्याँक्नु; हुर्‍र्‍याउनु।
  2. मन नपरेको वस्तु हटाउनु।
  3. कुनै व्यक्तिलाई उसको स्थान वा पदबाट हटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)