हुलकुल

ना.

  1. दङ्गा र विद्रोह; हुल उठाएर गरिने विद्रोह; आतङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)