हुल

ना. [सं. कुल]

  1. धेरै मानिसहरूको समूह; प्राणीहरूको समूह; जमात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)