हुलुक्क

क्रि.वि. [अ.मू. हुलुक्+क]

  1. खाएको वस्तु घाँटीबाट बाहिर निस्कने गरी; वमन गर्ने वा छाद्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)