हुल्नु

स.क्रि. [सं. हुल्+नु]

  1. भित्र पसाल्नु; छिराउनु; अँचेट्नु।
  2. कोच्नु; घुसार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)