हृदयस्पर्शीवि.हृदयलाई स्पर्श गर्ने; मुटु छुने।मनलाई द्रवित तुल्याउने; मुटु पगाल्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)हृदयवेधी हृदयहारी