हृदयहारी

वि.

  1. मनलाई मोहित पार्ने वा लोभ्याउने; मनोहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)