हृदयहीन

वि.

  1. मनमा कोमलता नभएको; निष्ठुर; निर्दय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)