हृद्गतवि. [सं.]हृदयमा रहेको; मनमा गढेको।आन्तरिक; भित्री।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)हृद् हृद्य