हृद्य

वि. [सं.]

  1. अति मन परेको; प्यारो।
  2. हृदयसम्बन्धी; हार्दिक।
  3. सुन्दर; मनोहर।
  4. मिठो; स्वादिष्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)