हेँगा

ना. [भोज.]

  1. रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्म्याउने काठको बाक्लो र लाम्चो फलेक; लिँडुल्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)