हेँडिक

ना. [हेँट (मग.)+डिक]

  1. बन्धकी राखिएको जग्गा वा वस्तु।
  2. एउटाले भोगबन्धकी खाइरहेको जग्गा, अर्काले रुपियाँ तिरी ल्याएको पछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)