हेतु
ना. [सं.]
- कारण; प्रयोजन।
- लक्ष्य; उद्देश्य; अभिप्राय।
- कारणलाई नै कार्यका रूपमा वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
- तर्कशास्त्रअनुसार कुनै सिद्धान्त स्थिर हुने युक्ति; साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)