हेतुवाद

ना.

  1. प्रत्येक कुराको हेतु खोज्ने वा तर्क गर्ने नैयायिक मत।
  2. नास्तिकवाद।
  3. तर्क; विवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)