हेत्वाभास
ना.
- निष्कर्षमा कारण नभए पनि कारण जस्तै देखिने स्थिति; कारणहीन तथ्यमा कारणको आभास आउने एक नैयायिक सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)