हेत्वापह्नुति
ना.
- साहित्यमा उमपेयका निषेधको कारण देखाएर उपमानको प्रस्थापन गरिँदा हुने अपह्नुति अलङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)