हेप्नु

स.क्रि.

  1. कसैको डर, धाक, अदप आदि नमान्नु; अटेर्‍याइँ गर्नु।
  2. बल, बुद्धि अवस्था आदिमा अरूलाई आफूभन्दा तलको ठान्नु; अपमान गर्नु; हियाउनु।
  3. थिचोमिचो गर्नु; दबाउनु।
  4. बेवास्ता गर्नु; हेला गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)