हेरम्ब

ना. [सं.]

  1. गणेश।
  2. गर्व गर्ने वीर; धीरोद्धत नायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)