हेरविचार

ना. [हेर+विचार]

  1. हेर्ने र विचार पुर्‍याउने काम; हेरचाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)