हेराउनु

स.क्रि.

  1. ज्योतिषीलाई ग्रहगोचरको फल देखाउनु।
  2. धामी, झाँक्री आदिद्वारा भूतप्रेत, बोक्सी आदिको बाधा जँचाउनु।
  3. हेर्न लगाउनु; देखाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)