हेराहेर

ना. [हेर्+हेर्]

  1. परस्परमा एकले अर्कोलाई हेर्ने काम; देखादेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)