हेरोफेरो

ना. [हेर+फेरो]

  1. आँखाले तत्काल देख्न सकिने ठाउँ; दृष्टिगोचर क्षेत्र।
  2. सेरोफेरो; लगापात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)