हेलन

ना.

  1. [सं. हेला हेला। (उदा.- सीता हर्नु थिएन हेलन गरी सीताजि हर्नूभयो।- भानुभक्तीय रामायण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)