हेलमेल

ना. [हिल+मिल]

  1. मेलमिलाप; मिलजुल; हिलमिल।
  2. बसाउठी; सङ्गत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)