हेलम्बु

ना. [भो. ब.]

  1. नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको, पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)