हेला

ना. [सं.]

  1. कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान।
  2. बेवास्ता; उपेक्षा।
  3. धृष्टतापूर्वक आँखा, हात आदि नचाएर क्रीडा व्यक्त गर्ने स्त्रीको चेष्टा।
  4. क्रीडा; केलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)