हेलिकोप्टर
ना. [अङ्. हेलिकप्टर]
- माथितिर लामा पङ्खा हुने, आकाशमा एकै ठाउँ केही बेर स्थिर पनि रहन सक्ने, उड्न र बस्न धेरै ठाउँ नचाहिने एक विमान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. हेलिकप्टर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)