हेलिनु

क.क्रि. [हेल्+इ+नु]

  1. हेल्ने काम गरिनु।
  2. नदी, खोलो आदिको वेग विचारै नगरी वा पारी तर्ने डरै नमानी पानीको भेलमा पस्नु।
  3. एक्कासि युद्ध, सङ्घर्ष आदिमा लाग्नु; होमिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)