हेलै

क्रि.वि. [हेला+ऐ]

  1. सजिलैसँग कुनै झन्झट नभईकन; सहजै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)