हेल्नु

स.क्रि. [सं. हेलन+नु]

  1. गाईभैँसी, घोडा आदिलाई खोलो वा नदी तार्नका लागि पानीको भेलमा पसाउनु।
  2. हुल्नु; पसाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)