हेल

ना.

  1. गाई, भैँसी आदि पालेर दुध बेची जीविका चलाउने जाति; अहिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)