होक्काँ/होक्राँ

क्रि.वि. [सं. हुङ्कार]

  1. साँढे वा बहर डुक्रने किसिमसँग।
  2. त्यस्तो डुक्राइको शब्द।
  3. लड्नका निम्ति सुर्‍याइँसाथ दिइने हाँक; जोरीखोजाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)