होक्राङ

ना. [सं. हुङ्कार]

  1. बाघको शब्द वा गर्जन।
  2. होक्काँ; होक्राँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)