होचाइ

ना. [होचो+आइ]

  1. होचो हुनाको भाव वा अवस्था; होचोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)