होचिनु
अ.क्रि. [होचो+इ+नु]
- अर्को वस्तुभन्दा कम उचाइको हुनु; होचो हुनु।
- नीचो हुनु; कमजोर हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [होचो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)