होची

ना. [होचो+ई]

  1. होचोको स्त्रीरूप वा लघुरूप। वि. होचो भएकी; पुड्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)