होमे

वि. [होम+ए]

  1. होम गर्ने; हवन गर्ने।
  2. होम गर्ने ब्राह्मणलाई निन्दा गरी भनिने शब्द।
  3. पुरोहित; ब्राह्मण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)