होम्नु
स.क्रि. [सं. होम+नु]
- यज्ञको अग्निकुण्डमा विधिपूर्वक मन्त्र उच्चारण गरी घिउ, चरु आदिको आहुति दिनु; होम गर्नु; हवन गर्नु।
- कसैलाई खतरनाक काममा अल्झाउनु; झोस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. होम+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)