होसियार

वि.

  1. होस वा चेतना भएको; सचेत; सजग; सावधान।
  2. समझदार; बुद्धिमान्
  3. चलाख; धूर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)