होसियारी

ना.

  1. होसियार हुनाको भाव, गुण वा अवस्था; सावधानी; सचेतता।
  2. चतुर्‍याइँ, चलाखी।
  3. समझदारी; बुद्धिमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)